ENGLISH EDITION

सातौँ महाधिवेशनबाट पनि अध्यक्षमा नारायणमान बिजुक्छेलाई चुनेर बाँकी केन्द्रीय समिति गठन गरेपछि नेमकिपामा घोषित उत्तराधिकारी कोही देखिएन।  ३–६ असोजसम्म चलेको सातौँ महाधिवेशनले सर्वसम्मत रूपमा पार्टी प्रमुखमा बिजुक्छेलाई सातौँपटक पुनःनिर्वाचित गरेर नेमकिपाका शक्तिशाली ...

प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन्। बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत ...

१३औं संस्करणको दक्षिण एसियाली खेलकुद(साग)मा शुक्रबारसम्म नेपालले ४१ स्वर्ण जितेको छ। स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन्। पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्याएका छन्। यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा ...