ENGLISH EDITION

रामेछाप सदरमुकाम मन्थलीमा सेल्फी खिच्नेक्रममा तामाकोशी नदीमा खसेर शुक्रबार एक युवतीको ज्यान गएको छ। मन्थली नगरपालिका– २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा भक्तपुरको महालक्ष्मी नगरपालिका–६ घर ...

सरकारले मोहीसमेत जग्गाधनी बन्ने कानुनी प्रक्रिया अघि बढाएको छ। मोही र तल्सिङ (जग्गाधनी) बीचको विवाद तथा भूमिमाथिको द्वैध स्वामित्व अन्त्य गर्ने उद्देश्यले सरकारले यो प्रक्रिया अवलम्बन गर्न लागेको हो । भूमि ऐनसम्बन्धी आठौं ...

अमेरिकाको टेक्सासमा  बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको छ । टेक्सास राज्यको एक ‘शपिङ मल’मा अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान जानुको साथै २६ जना घाइते भएका छन् ।  स्थानीय ...