ENGLISH EDITION

काठमाडौं मेडिकल कलेज (केएमसी) मा मष्तिकाघात भई भर्ना भएकी कोरोना संक्रमित बिरामीको चिकित्सकहरूले सफल शल्यक्रिया गरेका छन्। यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) मार्फत कोरोना पोजेटिभ देखिएको र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि चिकित्सकहरूले ...

प्रधानमन्त्री केपी ओलीका दुईवटा कवितालाई संगीतकार शिशिर योगी गीत बनाउने तयारीमा छन्- ‘अब आँसु खसाउनु पर्दैन’ र ‘छानेर नि हैन, हैन जानी जानी। तर जन्मिएँ नेपालमै, म भाग्यमानी’। एउटा गीतको कम्पोज नै ...

काठमाडौं : तत्कालीन एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का पूर्वअध्यक्ष विष्णु रिमाल अहिले प्रधानमन्त्री केपी ओलीका मुख्य सल्लाहकार छन् । दुई दशकभन्दा बढी मजदुर संगठनमै बिताएर राजनीतिक भ¥याङ चढ्दै गएका ...