एजेन्सी: जर्मनीका चर्चित शासक एडोल्फ हिटलरले गरेका अनगिन्ती अत्याचारका घटनाहरु विश्वइतिहासमा हामी पढ्ने गर्छौं। उनका बारेमा पढिसकेपछि हामीलाई के लाग्दो होभने, उनी साँच्चिकै भयानक चरित्रका मानिस थिए। यथार्थमा उनी यस्ता थिएनन्। उनलाई एउटा मानसिक रोग थियो। जसको नाम हो एलुरोफोबिया, अर्थात बिरालोसंग डराउने रोग। उनी यसै रोगले ग्रस्त भएका कारण बिरालोदेखि औधी डराउने गर्दथे।
त्यस्तै, फ्रान्सका विश्वविख्यात सम्राट नेपोलियन बोनापार्टपनि बिरालोदेखि डराउने रोगले पीडित थिए। फ्रान्सेली इतिहासमा सर्वोच्च स्थानमा आशिन नेपोलियनको बिरालो देखेपछि सातो जान्थ्यो।
त्यस्तै ईटालीका अर्का चरिचित शासकनि एलुरोफोबियाबाट पीडित थिए। मुसोलिनीलाई यो मानसिक रोग थियो अनि हिटलर र नेपोलियनजस्तै उनीपनि बिरालो भनेपछि टाढै रहन्थे।
अचम्म त यो छकि, यी तीनै शासकहरुले शासनसत्तामा रहेका विश्वनै हल्लाउने राम्रानराम्रा कामहरु गरेका थिए।