ENGLISH EDITION

बाथरुममा गिजर प्रयोग गरी नुहाउने क्रममा ललितपुरमा एक युवतीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१५ मा सञ्चालित सरिबा गल्र्स होस्टलमा बस्दै आएकी वीरगञ्जकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको खबर आजको अन्नपूर्ण ...

आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौंपटक डायलासिस गरिएको छ। यसअघि ग्रान्डी अस्पतालमा २६ दिनमा चारपटक डायलासिस गरिएको थियो। एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता ...

नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ। नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने बताएको पराराष्ट्र ...