ENGLISH EDITION

आपराधिक क्रियाकलापमा संलग्नलाई समात्न सिसी क्यामेरा महत्वपूर्ण साधन बन्न थालेको छ। प्रहरीका अनुसार सानाठूला अपराधमा संलग्नहरू सिसी क्यामेराकै सहायताले पक्राउ पर्दै आएका खबर आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन्। सीसी क्यामेरामा कैद ...

कोरोना भाइरसको इपिसेन्टर चीनको हुबेई प्रान्तको वुहानबाट अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन्। भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन ...

नेपाली सेनाले कात्तिक ०७७ असारमा राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुतमार्ग निर्माण सुरु गर्ने भएको छ। त्यस अवधिसम्म कूल ७२ दशमलव ५ मिटर लम्बाइको यस आयोजनाको पूर्वतयारीका काम सम्पन्न हुने सेनाको विश्वास ...