ENGLISH EDITION

  जिल्ला सदरमुकाम पुगेर स्याउ किन्नुप¥यो भने कम्तीमा पनि दुई सय रुपैयाँ तिर्नुपर्छ। तर त्यही सदरमुकामदेखि केही पर रहेको एक गाउँमा भने ३० रुपैयाँ किलो पनि बिक्दैन। यसैकारण किसान घरमा आउने पाहुनालाई डोकोभरि ...

नेपालले मानव विकास सूचकांकमा झिनो मात्रै सुधार गरेको छ। गत वर्ष १४९ औँ स्थानमा रहेको नेपालले यस वर्ष भने दुई अंक सुधार गर्दै १४७ औँ स्थान हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास ...

सरकारले चीन र भारतसँग सिमाना जोडिएका थप ६३ स्थानमा सशस्त्र प्रहरी बल (एपीएफ) को बोर्डर अब्जर्भर पोस्ट (बीओपी) राख्ने भएको छ। भारतीय सीमा क्षेत्रमा ५९ वटा र चिनियाँ सीमामा चारवटा बीओपी स्थापना ...