बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने कम्पनी जोन्सन एन्ड जोन्सनको बेबी पाउडरमा क्यान्सरको तत्त्व एसबेस्टस फेला परेको छ। यसपछि कम्पनीले अमेरिकामा ३३ हजार बोतल फिर्ता बोलाएको छ।
अमेरिकी स्वास्थ्य नियामक फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (यूएसएफडीए) ले परीक्षणका लागि केही नमुना लिएको थियो। यी नमुनामा क्यान्सरको तत्व फेला परेको हो।
जोनसन एन्ड जोन्सनको उत्पादन नेपालमा पनि बिक्री वितरण हुँदै आएको छ।
प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।
शुक्रबार बसेको सल्लाहकार ...
कानुन नागरिक समाजलाई असुरक्षित, अनुशासित र मर्यादिन बनाउनका लागि आउने हो। तर, गत वर्ष जारी मुलुकी अपराध संहिताको दफा २१९ ले रिस उठेको मान्छेलाई सताउने मेलो खोलेको खबर आज बुधबार प्रकाशित ...
काठमाडौं : इन्द्रजात्रामा अवलोकनका लागि आउने राष्ट्रपति विद्यादेवी भण्डारीलाई कालो झण्डा देखाउन तयारी गरिरहेका केही व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
यसरी कालो झण्डा देखाउँदै विरोध गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरु रहेको ...