ENGLISH EDITION

जोगागाउँ : बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय ...

थप सात जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जमा संक्रमितको संख्या २३ पुगेको छ। संक्रमण पुष्टि भएका व्यक्तिमा लक्षण भने केही नदेखिएको खबर आजको नागरिक दैनिकमा छ। स्वास्थ्यकर्मीका अनुसार कोरोना भाइरस संक्रमणपछि ज्वरो, रुघाखोकीलगायतका ...

सरकारले क्वारेन्टाइनमा बसेका सबैको कोरोना परीक्षण गर्ने भएको छ। भारतबाट फर्किएकामा संक्रमण देखिएपछि आइतबार बसेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले परीक्षणलाई व्यापकता दिने निर्णय गरेको हो। यो खबर ...