ENGLISH EDITION

दुई वर्षअघि फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीले एउटा नारा अघि सारे, ‘म आफू भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ।’ त्यो नारा अहिले प्रत्येक मन्त्रालय र विभागका ...

नेपाली कामदारले पठाएको रकम अपचलन गरेको मलेसियाली रेमिट कम्पनी मेक्सले बल्ल केही अंश फिर्ता गरेको छ। मेक्सले हिमालयन बैंकलाई ४९ करोड रुपैयाँ तिर्नुपर्नेमा ३१ करोड फिर्ता गरेको हो। कम्पनीले मलेसियास्थित नेपाली कामदारसँग ...

सोलुखुम्बु : प्रहरीले सोलुखुम्बुलाई राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्न आयोजित कार्यक्रममा गोली चलाएको छ। तिङ्लाको लाम्मानेमा निर्माण गरिएको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार उद्घाटन कार्यक्रम ...