मार्की खेलाडी सार्वजनिक भइसकेको प्रतियोगितामा पुरुषतर्फ प्रत्येक टोलीमा तीन–तीन तथा महिलातर्फ दुई/दुई खेलाडी छनोट भइसकेका छन् । २० अक्टोबरमा अन्तिम ड्राफ्ट सार्वजनिक हुनेछ । याे खबर अाजकाे नयाँ पत्रिकाबाट लिइएकाे हाे।
प्रतियोगितामा बर्मिङघम फिनिक्स, लन्डन स्प्रिट, म्यानचेस्टर ओरिजिनल्स, नर्दर्न सुपरचार्जर्स, ओभल इन्भिन्सिबल्स, साउदर्न ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्स फायर टिमको सहभागिता रहनेछ।
खेलाडीको मूल्य एक लाख २५ हजार, एक लाख, ७५ हजार, ६० हजार, ५० हजार, ४० हजार र ३० हजार पाउन्ड निर्धारण गरिएको छ। टिम कप्तानले १० हजार पाउन्ड थप प्राप्त गर्नेछन्।