ENGLISH EDITION

यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ। संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि ...

काठमाडौं: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सेवा र समूमा करिव २० हजार कर्मचारी रिक्त रहेको जानकारी लोकसेवा आयोगलाई पठाएपछि यी पदहरुमा लोकसेवा आयोगले विज्ञापन गर्ने तयारी गरेको छ । ...

५ मंसिर, काठमाडौं । नेकपाका दुई अध्यक्षबीच अधिकार र सत्ता साझेदारीका विषयमा लामोसमयदेखि रहेको शक्ति संघर्ष तत्कालका लागि अन्त्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुरै कार्यकाल सरकार चलाउने र ...