घटनास्थलबाट बरामद भएको फुटेको चस्मा निवर्तमान सभामुख कृष्णबहादुर महराकै भएको पुष्टि प्रहरीले चस्मा पसलबाट समेत गराएको छ। महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे।
घटनास्थलमा बरामद चस्मा पनि सोही पावरको भएकाले सो चस्मा महराकै भएको पुष्टि हुने अभियोगपत्रमा उल्लेख गरेको खबर आजको नयाँ पत्रिकाले छापेको छ।
महराले चस्मा खरिद गरेको नागपोखरीस्थित डा. सन्दुक रुइतको ‘आई केयर क्लिनिक’ ले नै त्यसको पुष्टि गरिदिएको हो।
साग फुटबलको स्वर्णका लागि नेपाल र भुटानबीच प्रतिस्पर्धाको समय मंगलबार दिउँसो ३ बजे तोकिएको थियो । बहुप्रतीक्षित फुटबल खेल्न खेलाडी र हेर्न फुटबलप्रेमी उत्सुक थिए । तर, यति महत्वपूर्ण अन्तर्राष्ट्रिय खेल हुनुअघि दशरथ ...
दसैँलाई लक्षित गर्दै नेपाल राष्ट्र बैँकले १३ अर्ब रुपैयाँबराबको नयाँ र सुकिला नोट वितरण गर्ने तयारी गरेको छ। यसपटक राष्ट्र बैँकले पहिले नै छापिएका सुकिला नोटसमेत वितरण गर्न लागेको खबर आजको ...
न्यायाधीशः तपाईंको नामथर र वतन के हो?
आलमः मेरो नाम मोहम्मद अफताब आलम हो। मेरो घर राजपुर हो।
न्यायाधीशः वारदात भएको मिति २०६४ चैत २७ गते तपाईंले प्रयोग गरेको मोबाइल नम्बर कति थियो?
आलमः ...