ENGLISH EDITION

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले तमु समुदायको महान पर्व तमुल्होसारका अवसरमा शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देशमा नेपालले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक नेपाली समाजमा ...

आफूलाई नसोधी विदेश जान लागेको भन्दै एक पूर्व माओवादी बाल सैन्यलाई विमानस्थलबाटै फर्काउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले बिहीबार खारेज गरिदिएको छ। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलाशले निर्वाध हिँडडुल गर्न ...

उपप्रधानमन्त्री तथा कानुन तथा न्यायमन्त्री उपेन्द्र यादवले मन्त्रालय फेरिदिँदा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संस्कार नदेखाएको बताएका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित अन्तर्वार्तामा मन्त्री यादवले भनेका छन्, ‘भारतमा स्वास्थ्य सम्मेलनमा सहभागी ...