वयस्कहरूमा गरिएको अध्ययनको निष्कर्षअनुसार पाको उमेरदेखि बुढ्यौलीको अवस्थाताका तौल कम हुनाले मृत्युको जोखिम बढी हुन्छ।
अनुसन्धानअनुसार समयअगावै मृत्युको जोखिम कम गर्न वयस्कत उमेरताका सामान्य तौल कायम राख्नु आवश्यक हुन्छ।
वयस्कमा हुने मोटोपनाले समयअगावै मृत्युकामे जोखिम बढाउँछ। यो स्वास्थ्य जानकारी आजको कान्तिपुरले छापेको छ।