ENGLISH EDITION

गायक दुर्गेश थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी परेको छ। तिहारलाई लीक्षत गरेर सार्वजनिक गरेको ‘ह्याप्पी तिहार’ गीतलाई लिएर उनीविरुद्ध उजुरी परेको खबर आजको नागरिक दैनिकमा छ। महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा ...

पति छवि ओझाकी प्रथम श्रीमती हेमा ओझाले बहुविवाहको मुद्दा अदालतमा हालेपछि अभिनेत्री शिल्पा पोखरेल लामो समय भूमिगत थिइन्। जिल्ला अदालत काठमाडौँले छवि र शिल्ला दुबैलाई पक्राउ पूर्जी नै जारी गर्यो। अदालत नै ...

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा विश्वभाषा क्याम्पसमा कन्फ्युसियस इन्स्टिच्युट स्थापना गर्ने सहमति भएपछि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले असन्तुष्टि जनाएका छन् । त्रिभुवन विश्वविद्यालयलाई नै बेवास्ता गर्दै शिक्षा मन्त्रालयले सम्झौता गरेको भन्दै ...