ENGLISH EDITION

दोहोरो नागरिकता विवामा मुछिएका कांग्रेस सांसद देवेन्द्रराज कँडेलविरुद्ध भारतमा अपहरण मुद्दा पनि चलिरहेको छ। उनीमाथि उत्तरप्रदेश, ठुटीबारीका उज्ज्वल सिंहको अपहरण गरेको आरोप लागेको खबर आजको नयाँ पत्रिका दैनिकमा छ। हिन्दुस्तान दैनिकका अनुसार ...

काठमाडौंको चाबहिलका तीर्थमान डंगोलकी पत्नी लक्ष्मीको दाहसंस्कार गर्ने बेलामा तनाव बेहोर्नुपर्‍याे। घाटमा लैजाँदै गर्दा लक्ष्मीको शवै तान्न आए स्थानीय बासिन्दा। चार जनाको समूहमा आएका उनीहरूले अवरोध गर्न खोजेकोमा मलामी जबरजस्ती अगाडि बढेपछि ...

बाह्र वर्षअघि मिर्गाैला ‘फेलर’ हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्यारोपणमार्फत दोस्रो जीवन पाएका थिए। ओलीको ‘नाफाको जीवन’ बाट मुलुकले ठूलो अपेक्षा गरेको थियो। तर उनको पहिलो प्रधानमन्त्रीत्वकाल भारतको नाकाबन्दीको माथापच्चीमै बित्यो। आज ...