ENGLISH EDITION

काठमाडौं:  प्रहरी महानिरीक्षक बन्नासाथ सवेन्द्र खनालले आफ्ना सांगठानिक प्राथमिकताका १० बुँदा सार्वजनिक गरेका थिए। ती बुँदा पढ्दा लाग्थ्यो, उनको कार्यकालमा प्रहरी संगठनको छवि र प्रभावकारीताले अभूतपूर्व फड्को मार्दैछ। विडम्बना, १९ महिनापछि ...

नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको गोल्फुभञ्ज्याङबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा५ख ५०७० नम्बरको यात्रीवाहक बस बिहीबार दिउँसो काठमाडौं जिल्ला शङ्खरापुर नगरपालिकाको जहरसिंहपौवा फेदीको जंगलमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ...

२०६४ चैत २७। दिनको २ बजे नेपाली कांग्रेससँग सम्बद्ध स्थानीय नेताहरु श्रीनारायण सिंहको घरमा पुग्छन्।  ऐतिहासिक संविधानसभाको चुनावको अघिल्लो दिन थियो– त्यो दिन। उनीहरुले सिंहका छोरा त्रिलोकप्रताप सिहलाई ‘नेताजीले बोलाउनुभएको छ’ ...