कारण
ढिलो विवाह गर्नु
लामो सयमसम्म बच्चा नहुनु वा बाँझोपना
महिलामा हुने हर्मोनको गडबडी
मोटोपना
शारीरिक क्रियाकलाप कम
मद्यपान वा धुम्रपान
चिया कफीको धेरै प्रयोग
चिल्लो, पिरो र नुनको अत्यधिक प्रयोग
रातो मासु बढी सेवन
रोकथाम
भिटामिनयुक्त खानेकुरा नियमित खाने
नियमित स्वास्थ्य परीक्षण गर्ने
आफ्नो स्तनको आफैँ परीक्षण गर्ने बानी बसाल्ने
स्तन वा वरिपरी गाँठा गिर्खा फेलापरेमा तुरुन्त सम्बन्धित अस्पतालमा जचाउँने
मोटोपना घटाउने
बच्चालाई कम्तिमा दुई वर्षसम्म स्तनपान गराउने