ENGLISH EDITION

नेपाल प्रहरीका लत्ताकपडा स्वीकृत नमूनाभन्दा फरक खरिद गरिएको छ। ज्याकेट, ऊनी पाइन्ट–स्वेटर, कटन सर्ट–पाइन्ट, टिसर्ट, जुत्ता, मोजाजस्ता स्केलमा सामान स्वीकृत नमूनाभन्दा बाहिर गएर खरिद गरिएको खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले ...

चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमणबाट बच्न नेपाली बजारमा समेत ‘एयर-फिल्टर मास्क’ को माग अत्यधिक बढेको छ। काठमाडौंका मेडिकल तथा सर्जिकल स्टोरमा मास्क किन्ने चिनियाँ नागरिकको भीड बढ्दो छ । ...

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान संशोधनसमेत गर्ने गृहकार्य विवादमा परेपछि सत्तारुढ नेकपा रक्षात्मक बनेको छ। थप छलफल गर्न बुधबार सचिवालय बैठक बोलाइएको ...