ENGLISH EDITION

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ। सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो। भवनको टायल र भित्रका सामान धमाधम निकालिँदै छ। पुराना भवनको ठाउँमा प्रधानमन्त्रीको ...

नेपाली बजारमा सुनको भाउमा दिनहुँ नयाँ रेकर्ड कायम भएको छ। बुधबार सुन प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको  खबर आजको कान्तिपुर दैनिकमा छ। यो मूल्य अहिलेसम्मकै ...

प्याजको भाउ निरन्तर उकालो लागेपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदले आफ्नो भान्सामा प्याज प्रयोग नगर्ने घोषणा गरेकी छिन्। बंगलादेशमा उत्पादन नहुने र आयातका लागि ठूलो रकम बाहिरिने देखेपछि उनले जनतालाई समेत ...