ENGLISH EDITION

वीरेन्द्र कनोडिया महालक्ष्मी सुगर्सका सञ्चालक मात्र होइनन्, प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता पनि हुन्। कपिलवस्तुका प्रदेश सभा सांसद कनोडियाले सर्लाहीमा उद्योग चलाएका छन्। उनको उद्योगले किसानको २१ करोड रुपैयाँ भुक्तान ...

‘हिजो म निक्कै तनावमा रहेँ । खाना मन लागेन । न निद्रा नै पर्‍यो । दुर्घटनामा मृत्यु भएकाहरूको तस्बिर दिमाग बारबार आइरहे । समाचार पढेँ । एउटा दुधेबालक टुहुरो भएछ । घटनाले झन् घायल बनायो । यस्ता घटना ...

गलेश्वर : म्याग्दी र मुस्ताङ जिल्ला बीचको सीमा विवाद समाधानको प्रयास भएको छ । लामो समयदेखिको विवादले दुवै जिल्लाका बासिन्दालाई समस्या उत्पन्न भइरहेको अवस्थामा समस्या समाधानका लागि बुधबार मुस्ताङको देउरालीमा दुई ...