ENGLISH EDITION

अमेरिकासँग इरानको दुश्मनीको पहिलो बीउ सन् १९५३ मा रोपिएको थियो। अमेरिकी जासुसी संस्था सीआईएले बेलायतसँग मिलेर इरानमा सत्ता परिवर्तन गर्‍याे। खासगरी निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई सत्ताच्युत गरेर अमेरिका र बेलायतले इरानका राजा ...

नेपालको चारदिने मैत्रीपूर्ण भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज पोखरा जाँदैछन्। सद्भावना भ्रमणको क्रममा मंगलबार दिउँसो काठमाडौँ आइपुगेका हमिद बिहान ११ बजे हेलिकप्टरमार्फत् पोखरा जान लागेका हुन्। पोखरा रहँदा ...

९ मंसिर, काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको बासमती चामललाई पुनः प्रशोधन गरेर बिक्री गर्ने तयारी गरेको खुलासा भएको छ । सरकारी कम्पनीले नै उपभोक्तामाथि खेलबाड गर्न थाल्दा समेत ...