ENGLISH EDITION

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगु संक्रमित बिरामीको उपचारका लागि शड्ढया अभाव भएको छ। डेंगुको महामारी फैलिएसँगै अस्पतालमा बिरामीको संख्या बढेपछि शड्ढया अभाव भएको हो । सय शड्ढया क्षमताको टेकु ...

डोल्पामा ड्युटीमा खटिएका प्रहरी हबल्दारले मादक पदार्थ खाएर बालिकालाई बलात्कार प्रयास गरेका छन्। प्रहरी चौकी त्रिपुराकोटमा कार्यरत प्रहरी हबल्दा दानबहादुर जिसीले ड्युटीमा रहेका बेला स्थानीय १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेका खबर ...

‘नेपाल आउनुअघि बुद्ध भारतमा जन्मेको भन्ने बुझेको थिएँ । यहाँ आएपछि हिजो (सोमबार) पो थाहा भयो, त्यो तथ्य गलत पो रहेछ । बुद्ध नेपालको लुम्बिनीमा जन्मेका रहेछन्,’ नेपालको तीनदिने भ्रमण पूरा गरी मंगलबार ...