ENGLISH EDITION

कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजेलमा आगो सल्किँदा इन्टरनेट, इन्ट्रानेट र केवल टेलिभिजन सेवा प्रदायक कम्पनी सुविसु केवल नेट प्रालिमा ठूलो क्षति भएको छ। काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा आज दिउँसो विद्युत् ...

इस्लामाबाद :  काश्मीरमा भारत र पाकिस्तानबीचको नियन्त्रण रेखामा भएको गोली हानाहानमा परी पाँच जना भारतीय र तीन जना पाकिस्तानी सैनिक मारिएको पाकिस्तानको डन न्युजले जनाएको छ । नियन्त्रण रेखामा भएको गोली हानाहानमा ...

एजेन्सी: ‘यौन हिंसा बढेको’ भन्दै सरकारले अहिले अश्लिल साइट (पोर्न साइट)माथि प्रतिबन्ध लगाएको छ। अश्लिल साइट बन्द गरिएपछि यौन हिंसाको दर र प्रवृत्ति फेरिएको छ ? यसको छुटै समीक्षा होला। २१ ...