ENGLISH EDITION

फौजदारी कसुरमा दोषी ठहरिएकालाई समेत कारबाही फिर्ता गर्न नेपाली सेनाले रिट निवेदन दिन पाउने नागरिक अधिकार दुरुपयोग गरेको भेटिएको छ। चर्चित मैना सुनुवार हत्या काण्डका दोषीलाई जिल्ला अदालत काभ्रेले दिएको सजायमा ...

काठमाडौं: निजामति कर्मचारीको उमेरहद अन्ततः ६० वर्ष पुर्याइने भएको छ ।  संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा दफादार छलफलका क्रममा रहेको संघीय निजामति सेवासम्बन्धी विधेयकमा कर्मचारीको उमेरहद ६० वर्ष पुर्याउने विषयमा सहमति जुटेको छ ...

दोलखा : १४ लाख ६८ हजार घुस रकमसहित सिँचाइ विकास डिभिजन कार्यालय दोलखा प्रमुख प्रकाश अधिकारी र इन्जिनियर भोगेन्द्र शाह पक्राउ गरेका छन्। प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार र ...