ENGLISH EDITION

प्रहरी नेतृत्व हेरफेरको दिन जति जति नजिकिँदै छ, उति उति नयाँ ऐन ल्याउने गरी दौडधूप पनि बाक्लिएको छ। अहिले बहाल रहेकै ब्याच (९० टोली)का एआईजी र डीआईजी नयाँ आईजीपी हुने गरी ...

५ मंसिर, एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । ...

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरस परीक्षण सुरु भएको पहिलो दिनमै ५० किट सकिएको छ। सामान्य रुघाखोकी लागेका बिरामीको समेत कोरोना परीक्षण हुन थालेपछि एकै दिन बढी किट खर्च भएको हो। भाइरसबारे ...