ENGLISH EDITION

काठमाडौं : भूमाफिया र व्यापारीसँग मिलेर बालुवाटारस्थित ललितानिवासले चर्चेको सरकारी जग्गा हडपेको आरोप लागेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिन चलखेल सुरु भएको छ। भूमि व्यवस्था, सरकारी तथा ...

कपिलवस्तु: प्रहरीको रेकर्डमा ‘मोस्ट वान्टेड’ नसिम अहमद खाँलाई पक्राउ गरिएकामा नेकपा जिल्ला कमिटीले आपत्ति जनाएको छ । दलका जिल्ला अध्यक्ष झविलाल पोखरेल र सचिव रामचन्द्र शाहले विज्ञप्ति जारी गरेर उनलाई तत्काल ...

काठमाडाैंः वैदेशिक रोगजागर विभागले मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजी सर्भिस प्रालिको कार्यालयमा मंगलबार छापा मारेको छ। जीएसजीले सरकारको स्वीकृतिबिना मलेसिया जाने नयाँ कामदारको बायोमेट्रिक सुरक्षा जाँच गरिरहेको भन्ने ...