ENGLISH EDITION

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग अरजबैजानको राजधानी बाकुमा भेटवार्ता गर्ने भएका छन्। असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा सहभागी हुन बिहीबार त्यसतर्फ जान लागेका प्रधानमन्त्री ...

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले कास्की २ को प्रतिनिधि सभा उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको ...

बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन्। सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाकै नाममा छ। त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ। नेपालगन्जबाट ...