ENGLISH EDITION

कुर्था-जनकपुर-जयनगर रेल फागनु दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको खबर आजको कारोबार दैनिकले छापेको छ। नेपाल ...

राष्ट्रवाद र समृद्धिको नारामा नेकपासँग प्रतिस्पर्धा गर्ने कि नरम लोकतान्त्रिक छवि भएको पार्टी बन्ने–कांग्रेसभित्र अलमल देखिन्छ। सिंगै विश्वमा देखिएको उदारवादी विचारको संकटले कांग्रेसलाई समेत प्रभावित पार्नु अनौठो नभएको आकलन विश्लेषकहरु गर्छन्। महामन्त्री ...

बुटवल : प्रदेशको राजधानी र नाम टुङ्ग्याउनको लागि प्रदेश ५ को प्रदेशसभाको हिउँदे अधिवेशन शुरु भएसँगै यसमा मुख्यमन्त्री शंकर पोखरेलका साथै सबै प्रदेशसभा सदस्यहरु लागिपरेका छन् । आज(आईतबार)बाट शुरु हिउँदे अधिवेशनमा ...