ENGLISH EDITION

संघीय संसद्को हिउँदे अधिवेशन शुक्रबारदेखि प्रारम्भ भएको छ। संसद्को प्रमुख प्रतिपक्षी कांग्रेस भने सरकारलाई खबरदारी गर्ने योजना र रणनीतिभन्दा आफैंभित्रको झगडामा फस्दै गएको छ। प्रतिपक्षको भूमिका सदन र सडकमा कमजोर भएको ...

विश्व बैंकले बिहीबार सार्वजनिक गरेको व्यवसायमैत्री वातावरणसम्बन्धी प्रतिवेदन (डुइङ बिजनेस, २०२०) मा नेपालले पहिलेभन्दा उल्लेख्य सुधार गरेको छ। १ सय ९० देशमध्ये यसअघि ११०औं स्थानमा रहेको नेपाल यसपटक १६ स्थानअगाडि सरेर ९४औं ...

ड्युटीमा रहेका प्रहरीमाथि गायिका आस्था राउतले दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। तर, उस्तै प्रकृतिको घटनामा पूर्वयुवराज पारस शाहमाथि भने कारबाही त के प्रश्नसमेत सोध्ने आँट नगरेको ...