ENGLISH EDITION

विज्ञापन नियमन गर्ने बनेको विज्ञापन विधेयक क्लिनफिडको व्यवस्थासहित प्रमाणीकरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण गरेसँगै नेपालमा क्लिनफिड व्यवस्था पनि लागू भएको हो।  अब विदेशी टीभी च्यानलले नेपालमा विज्ञापनरहित सामग्री प्रसारण गर्नुपर्नेछ।

काभ्रेभका आइते मगर (परिवर्तित नाम) केही महिनायता सधैंजसो मदिराको नशमा भेटिन्थे। खल्तीमा अलिकति पैसा भयो कि कामै छाडेर भट्टी पसिहाल्थे। कहिले गलैंचा त कहिले गाडीमा खलासी बस्थे। गलैंचा कारखानामै चिनेका राजुले ...

गण्डकी प्रदेशमा मात्रै भेटिएको फरक प्रकारको आँखाको रोगका बिरामी १४ पुगेका छन्। यही रोगका कारण बुधबार एक बालकको आँखाको दृष्टि गुमेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पोखराबाट केशवशरण छ। यस्ता बिरामीको सामान्यतयाः ...