ENGLISH EDITION

१२औँ सागमा रजतमै सीमित भएकी आयशाले फेरि तेक्वान्दोमा स्वर्ण जितेर तहल्का मच्चाउँछिन् भन्ने कमैले सोचेका थिए। उनी आफैँलाई खेलमा फर्कन्छु भन्नेसम्म पनि लागेको थिएन। उमेर ढल्कँदै थियो, दुई सन्तानकी आमा बनेपछि ...

छाउगोठमा ज्यान गुमाएकी अछामकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन्। साँफेबगर-३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो। छाउपडी प्रथालाई कानुनी रूपमै अपराध मानेपछि प्रहरीले पहिलोपटक कानुनी प्रक्रियाको सुरुआत ...

निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो प्रारम्भिक बयानमा संघीय संसद्की कर्मचारी रोशनी शाहीसँग पारिवारिक सम्बन्ध रहेको बताएका छन्। गत १९ असोजमा पक्राउ परी हिरासतमा रहेका उनले पारिवारिक सम्बन्धका कारण रोशनीको घरमा आउजाउ ...