ENGLISH EDITION

२ करोड ६७ लाख नगदसहित पक्राउ परेका जुवाडे र कम तौल दिएर ग्राहक ठगी गर्दै आएका निर्माण सामग्री व्यवसायीहरूको सम्पत्ति छानबिन हुने भएको छ। उनीहरूले अवैध रूपमा करोडौँ सम्पत्ति कमाएको प्रारम्भिक ...

नेपाल आयल निमगले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ। निगमले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विभिन्न तीन स्थनमा ग्यासको भण्डारगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको ...

तराई–मधेस र थरुहट आन्दोलनका विषयमा जाँचबुझ गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगले दरबार हत्याकाण्डलगायत क्षेत्राधिकारबाहिरका विषयमा किटानीसहितको टिप्पणी गरेको पाइएको छ। कार्यादेशभित्रका विषयमा पनि उसले ...