ENGLISH EDITION

राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने भ्रमणमा म्यान्मार प्रस्थान गरेकी छिन् । म्यान्मारका राष्ट्रपति यु उइन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा उनी बुधबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । शीतलनिवास कार्यालयबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्न राष्ट्रपति भण्डारीले हेलिकोप्टर ...

यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराले सांसद पद नछाडेकामा पार्टीभित्र र बाहिरबाट आलोचना हुने क्रम बढेको छ। संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले ...

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ। सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा सरकारले अध्ययन भइरहेको जनाएको छ। ...