ENGLISH EDITION

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुख पदमा दाबी नछाड्ने बताएकी छन्। उनले माघ ६ गते प्रतिनिधिसभाको बैठक डाकेर प्रक्रियाअनुसार चल्ने पनि बताइन् । ‘लडाइँ अन्तिमसम्म कायम रहन्छ,’ नुवाकोटमा गोसाइँकुण्ड युवा क्लबले आयोजना गरेको गोरु ...

काठमाडौँ-हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ। प्रदेश सरकारले अहिले सो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीको काम गरिरहेको छ। सुरुङमार्ग निर्माणका लागि यसै वर्ष ...

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (बुधबार) बसेको नेकपा सचिवालयको बैठकल ५ वर्षसम्म सरकारको नेतृत्व गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ । त्यस्तै बैठकले ...