ENGLISH EDITION

नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनाकिमना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर ...

सवारी दुर्घटनामा परी इलाममा एक प्रहरीको मृत्यु भएको छ। शनिबार दिउँसो इलामको बरबोटे–सुम्बेक सडकखण्डकोे छाँगेमा को १ ब २२८८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इलाम नगरपालिका–५ बरबोटेमा कार्यरत प्रहरी नायब निरीक्षक रवि ...

नेपालकै दोस्रो लामो पुल निर्माण पूरा भएको छ। दाङको राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र महादेवा जोड्ने पुल निर्माण सम्पन्न भएको हो। ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको ...