ENGLISH EDITION

पञ्चायती कालमा १० वर्ष भूमिगत राजनीति गरेकी अष्टलक्ष्मी शाक्य तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भइन्। राज्यका सबै अंगमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित भइसक्दा पनि सत्तारूढ नेकपाले महिलाविहीन सचिवालय बनाएकामा ...

खोटाङमा मोही ठानेर किरा मार्ने विषादी पिउँदा एक किशोरी गम्भीर बिरामी परेकी छन्। घोलेर बोतलमा राखेको विषादीलाई मोही ठानेर पिउँदा हलेसी तुवाचाङ नगरपालिका–१ बाहुनडाँडा ट्याम्टुककी अम्बिका राई सिकिस्त भएकी हुन्। उपचारका लागि ...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४–७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण ...