ENGLISH EDITION

काठमाडौं : वित्तीय क्षेत्र बैंकको समाचार गलत लेखेमा बैंकहरुले विज्ञापन नदिने भएको छ । पछिल्लो  समय बढ्दै गएका अनलाइनहरुले कपोकल्पित समाचार लेखेर विज्ञापनको बार्गेनिङ  गर्नेको संख्या बढेका कारण त्यस्ता सञ्चार माध्यमलाई विज्ञापन ...

नेपाली सेनाको इतिहासमा पहिलोपटक प्रधानसेनापतिको सम्पत्ति विवरण सार्वजनिक भएको छ। नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका खबर आजको नागरिक दैनिकमा छ। सेनाको वेबसाइटमार्फत ...

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारक्रममा सोमबार नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ। १२ वर्षअघि दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर ...