ENGLISH EDITION

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले कास्की २ को प्रतिनिधि सभा उपनिर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ। शुक्रबार नेकपा जिल्ला कमिटी बैठकले उनलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको ...

बालबालिकाका लागि स्याम्पु, साबुन तथा पाउडर बनाउने कम्पनी जोन्सन एन्ड जोन्सनको बेबी पाउडरमा क्यान्सरको तत्त्व एसबेस्टस फेला परेको छ। यसपछि कम्पनीले अमेरिकामा ३३ हजार बोतल फिर्ता बोलाएको छ। अमेरिकी स्वास्थ्य नियामक फुड ...

नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ। विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी) देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ ...