ENGLISH EDITION

चुनावका बेला बम विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टाको आगोमा हालेर जलाएको आरोपमा पक्राउ परेका सांसद अफ्ताब आलमको मुद्दामा बिहीबारदेखि थुनछेक बहस सुरु भएको  छ। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा उनको ...

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर (विस्तृत परियोजना प्रतिवेन) निर्माणसहित पूर्वाधार निर्माणसम्बन्धी आयोजनाहरुको सम्झौता मुख्य प्राथमिकतामा पर्ने भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन आयोजना ...

छाउगोठमा ज्यान गुमाएकी अछामकी पार्वती बुढा रावतका जेठाजु छत्र रावत पक्राउ परेका छन्। साँफेबगर-३ सिद्धेश्वर डिक्रेनीकी पार्वतीको आइतबार राति मृत्यु भएको थियो। छाउपडी प्रथालाई कानुनी रूपमै अपराध मानेपछि प्रहरीले पहिलोपटक कानुनी प्रक्रियाको सुरुआत ...