ENGLISH EDITION

तिहारमा खेलिने देउसी भैलो फेरिँदै गएको छ। साहित्यकार डा.बद्री शर्मा बिनाडीलाई अहिलेको देउसीभैलो मनपर्दैन। यो खबर आजको नागरिक दैनिकमा छ। भैलो भट्याउनेसँग आशिषे ज्ञान नहुँदा र डिजेमा र्‍याप गित लगाएर नाच्ने संस्कृति विस्तार ...

बहुचर्चित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ- निजगढ द्रुतमार्ग (फास्ट ट्रयाक) को डीपीआर स्वीकृत भएयता अलमलमा रहेको सेनाले अब नयाँ अवधारणाअनुसार कामलाई गति दिने भएको छ। सेनाले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक ...

निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरुले दसैँ, तिहारमा यात्रुलाई हवाई भाडामा १० प्रतिशत छुट दिने भएका छन्। निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरुको छाता संगठन (आयोन)ले असोज १२ देखि कात्तिक १७ सम्म १० प्रतिशत ...