ENGLISH EDITION

चीनले वेश्यावृत्तिको आरोपमा पक्राउ परेका महिला र तिनका ग्राहकलाई दुई वर्षसम्म हिरासतमा राख्न मिल्ने एउटा दण्ड व्यवस्था खारेज गरेको छ। यसअघि पक्राउ परेका यौनकर्मी महिला र तिनका ग्राहकलाई ‘शिक्षा शिविर’ पठाइन्थ्यो। ...

३८ क्विन्टल सुन तस्करीका तीन अभियुक्तलाई दुबईमा पक्राउ परेको डेढ वर्षसम्म पनि नेपालले झिकाउन सकेको छैन। बरु यूएई प्रहरीले तारेखमा छाडिदिएका उनीहरू दुबईमै व्यापार गरिरहेका छन्। उनीहरू तस्करीका मुख्य लगानीकर्ता कृष्णगोपाल अग्रवाल, ...

०७२ असोज ३ मा संविधान जारी गर्ने बेलासम्म विवादको विषय थियो– प्रदेशको संख्या, नाम र राजधानी । संविधानसभाबाटै समाधान निकालियो– ‘प्रदेशको संख्या ७ बनाउने तर नाम र राजधानीको टुंगो लगाउने अधिकार प्रदेशलाई ...