ENGLISH EDITION

नेपालले चीन सरकारलाई उपहारस्वरूप दिएको ‘सोल्टी’ नामको एकसिंगे भाले गैंडा सांघाई पार्कमा मरेको छ । पेटको समस्याले गैंडा मरेको जानकारी चीनले नेपाललाई गराएको खबर आजको कान्तिपुर दैनिकमा छ। त्यसको उमेर करिब चार वर्ष ...

सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ। यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको  खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ। दुई सैनिकबीच ...

आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौंपटक डायलासिस गरिएको छ। यसअघि ग्रान्डी अस्पतालमा २६ दिनमा चारपटक डायलासिस गरिएको थियो। एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता ...