ENGLISH EDITION

नेकपाको सरकारले दुई वर्षे कार्यकाल सहजै पूरा गरेसँगै अविश्वास प्रस्ताव आउने बाटो संविधानतः खुल्नु र गृहजिल्ला झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सरकारले ढाल्ने षड्यन्त्र सुरु भयो’ भन्नुमा के तादाम्यता छ? के ...

नेपाली युवालाई रोजगारीको अवसर दिन जापान फाउन्डेसनले लिएको भाषा परीक्षामा नेपालको नतिजा सहभागी पाँच राष्ट्रमध्ये सबैभन्दा कमजोर देखिएको छ। गत कात्तिकमा लिइएको आधारभूत जापानी भाषा परीक्षामा एकै समूहमा परीक्षा दिएका मंगोलिया, इन्डोनेसिया, ...

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाललाई कोरोना भाइरसमुक्त क्षेत्र घोषणा गरेको छ। मन्त्रालयले आफ्ना मातहतका निकायसँग मंगलबार सिंहदरबारमा आयोजना गरेको छलफलमा यस्तो घोषणा गरिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। छलफलमा ...