ENGLISH EDITION

काठमाडौं उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थालेका छन्। कोरोनाको त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो थातथलो फर्किन थालेका खबर आजको नयाँ पत्रिका दैनिकमा छ। नेपाल ...

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोनभाइरस (कोभिड १९)को अति उच्च जोखिमको सूचीमा राखेको छ। डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचमीमा परेको हो। डब्लूएचओले दक्षिण एसियाका ...

हुम्लाको नाम्खाबाट सुत्केरी व्यथा लागेकी एक गर्भवतीको २० घण्टापछि उद्धार गरिएको छ। बिहीबार दिउँसोदेखि व्यथाले च्यापेकी हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका ६ की ३५ वर्षीया याङ्जिन तामाङलाई नेपाली सेनाको हेलिकप्टरद्वारा ...