ENGLISH EDITION

काठमाडौं : दैलेख ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही अपहरणमुक्त भएका छन् । उनी आइतबार साँझ कालीकोटको शुभकालिका गाउँपालिकाको जंगलमा फेला परेका हुन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी पूर्णचन्द्र जोशीका अनुसार उनी ...

राष्ट्रपति विद्यादेवी भण्डारीले रिक्त रहेका सातओटै प्रदेशमा सोमबार प्रदेशप्रमुख नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रदेशप्रमुखहरु नियुक्त गरेकी हुन् । नवनियुक्त प्रदेशप्रमुखहरुमा ...

बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन्। सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाकै नाममा छ। त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ। नेपालगन्जबाट ...