ENGLISH EDITION

बाथरुममा गिजर प्रयोग गरी नुहाउने क्रममा ललितपुरमा एक युवतीको मृत्यु भएको छ। ललितपुर महानगरपालिका-१५ मा सञ्चालित सरिबा गल्र्स होस्टलमा बस्दै आएकी वीरगञ्जकी १९ वर्षीया जोनित चौहानको मृत्यु भएको खबर आजको अन्नपूर्ण ...

थाहा छ, यतिबेला सिंगै नेपालमा किड्नी फेर्ने काम ठप्प छ। कानुन पालनामा अत्यन्तै कडाइ गरिरहेका प्रधानमन्त्री केपी ओलीकै नाममा केही चिकित्सकले अलफत्ती गर्दागर्दै एकजना विरामीले गत हप्ता प्राण त्यागेका छन्। प्रधानमन्त्रीले ...

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले मन्त्रिपरिषद्बाट सफाइ पाएपछि अर्थमन्त्रीलाई नैतिक संकट परेको छ। कुनै समय राष्ट्र बैंकका सहकर्मी श्रेष्ठविरुद्ध अर्थमन्त्री डा. युवराज खतिवडाको पहलमा छानबिन अघि बढेको थियो। श्रेष्ठलाई कारबाहीस्वरूप बर्खास्तीका ...