ENGLISH EDITION

कोरोना भाइरसको सम्भावित संक्रमणाट बच्न मास्कको माग बढेसँगै कालोबजारी सुरु भएको छ। मास्कको कालोबजारीका कारण पोखरा र नेपालगञ्जका बजारमा अस्वाभाविक मूल्य तिर्नुपरेको गुनासो उपभोक्ताले गरेका छन्। माग बढेसँगै औषधि पसलेले अस्वाभाविक मूल्य बढाएर ...

भ्रष्टाचार नियन्त्रणका लागि गठित संवैधानिक आयोगलाई थप संकुचित बनाउने गरी सरकारले दुई ऐनको संशोधन विधेयक संघीय संसद्मा दर्ता गरेको छ। विधेयक जस्ताको तस्तै पारित भए संघीय र प्रादेशिक सरकारले ‘नीतिगत’ आवरणमा ...

जनकपुरधाम: राजनीतिक दल र नेताकै संरक्षणमा चुरेमा क्रसर डनको बिगबिगी छ। डनहरूको कब्जामा चुरे परेको छ। मधेसको जीवन संकटमा पर्दै गएकाले पूर्वराष्ट्रपति डा.रामवरण यादव चिन्तित छन्, चुरे बचाउन सबैसँग हरेक मञ्चमा ...