ENGLISH EDITION

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठकमा ‘एक व्यक्ति एक जिम्मेवारी’ कार्यान्वयन गर्नुपर्ने विषयमा विवाद भएको छ। स्थायी कमिटी बैठकका अजेन्डा तय गर्न सचिवालय बैठक बसेको हो। सचिवालय बैठकले ...

वैशाख १८ सम्म कोरोना शून्य रहेको प्रदेश ५ मा वैशाख १९ गते पहिलो पटक दुई सङ्क्रमित फेला परे, रूपन्देही र बाँकेमा। त्यसको ११ दिनभित्र यो प्रदेशमा सङ्क्रमितको सङ्ख्या ७० पुग्यो। स्वास्थ्य ...

‘कहाँ जाँदै हुनुहुन्छङ पास देखाउनुस्।’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न गर्‍याे। ‘बिरामीलाई औषधि पु¥याउन हिँडेको पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ फर्काए। ‘कुन ...